काठमाडौं : राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)का अध्यक्ष रहेका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीकी श्रीमतीका लागि उपलब्ध गराइएको गाडी फिर्ता गरिएको छ । समाचार प्रकाशित भएपछि श्रीमती शाहीले प्रयोग गरिरहेको बी एबी २३०६ नम्बरको इको स्पोर्ट गाडी बिहीबार फिर्ता भएको थियो । मन्त्रीका छोरा राजेन्द्र शाहीले चलाएको बा ए एबी २९२१ नम्बरको रेनल्ट डष्टर गाडी पनि दुई दिन अघि फिर्ता गरी कोष परिषदमा… थप पढ्नुहोस् +
वन मन्त्रीकी श्रीमती र छोरालाई एनटीएनसीका गाडी !
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)का अध्यक्ष रहेका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीकी कान्छी श्रीमती र छोराले कोषका छुट्टाछुट्टै गाडी नीजि कामका लागि दुरुपयोग गरिरहेका छन् । मन्त्रीका छोरा… थप पढ्नुहोस् +
सगरमाथा संवादमा राष्ट्र प्रमुख र कार्यकारी नआउने
काठमाडौँ– वातावरणका क्षेत्रमा नेपाल सरकारले गर्न लागेको बहुप्रतिक्षित अन्तर्राष्ट्रिय सम्मेलन सगरमाथा संवादमा कुनै पनि देशका राष्ट्र प्रमुख वा प्रमुख कार्यकारी नआउने भएका छन् । सरकारले सगरमाथा संवाद कार्यक्रम आगामी शुक्रवारदेखि आइतबारसम्म काठमाडौँस्थित सोल्टी होटेलमा आयोजना गर्न लागेको छ । संवादको… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +